राजनीति प्रधानमन्त्री बालेनको भारत भ्रमण तालिका सार्वजनिक: मोदीसँग वार्ता, परियोजना शिलान्यास र एमओयू आदानप्रदान प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणको विस्तृत कार्यतालिका सार्वजनिक भएको छ। यसमा भारतीय प्रधानमन्त्री मोदीसँग वार्ता, ऊर्जा परियोजना शिलान्यास र विभिन्न समझदारी पत्र आदानप्रदानका कार्यक्रम छन्। Nmkhabar डेस्क·२६ मिनेट अघि