कर्णाली सल्यान प्रहरी परिसरमा भवन खन्दा ८६ वटा बम फेला सल्यानमा प्रहरी कार्यालय परिसरभित्र नयाँ भवनको जग खन्दा द्वन्द्वकालीन ८६ वटा बम फेला परेका छन्। नेपाली सेनाको टोलीले बमहरूलाई निष्क्रिय पारेको छ। घटनाको थप अनुसन्धान भइरहेको छ। Nmkhabar डेस्क·मे २, २०२६