प्रदेश ८ लाख भ्रष्टाचार मुद्दा: प्रधानाध्यापक ठाकुरलाई सफाइ दिने विशेष अदालतको फैसलामा अख्तियारको पुनरावेदन धनुषाका प्रधानाध्यापक धनिक लाल ठाकुरलाई ८ लाख ६२ हजारभन्दा बढीको भ्रष्टाचार मुद्दामा विशेष अदालतले दिएको सफाइप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि