गण्डकी गलकोटमा दरमखोलाको बाढीले सयौं रोपनी धानखेत बगायो दसैंको मुखमा बागलुङको गलकोटमा दरमखोलाको बाढीले सयौं रोपनी धानखेत बगाएको छ। गलकोट नगरपालिकाले प्रतिरोपनी चार हजार रुपैयाँ राहत दिने घोषणा गरेको छ। Sanjay Karki·२ घण्टा अघि