राजनीति नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसी: नक्कली भुटानी शरणार्थी प्रकरणका अनुसन्धानकर्ता सरकारले हालै प्रहरी महानिरीक्षकमा नियुक्त गरेका मनोज केसी अपराध अनुसन्धानमा लामो अनुभव भएका अधिकारी हुन्। उनले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। Nmkhabar डेस्क·२ घण्टा अघि