मध्यपहाडी लोकमार्गको पर्वत खण्ड एकतर्फी सञ्चालन, मालढुङ्गा पुल दशैंअघि खुल्ने
कालीगण्डकी नदीमा आएको बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा नयाँपुल नजिक अस्थायी मार्ग निर्माण गरी सोमबारदेखि एकतर्फी यातायात सञ्चालनमा आएको छ। मालढुङ्गा पुल दशैंअघि खुल्ने…
