प्रविधि साना सवारीमा बालबालिकाको सिटब्याक: १३५ सेन्टिमिटरको उचाइ वा १० वर्षको उमेर मानक सरकारले साना सवारी साधनमा बालबालिकाको सुरक्षाका लागि नयाँ मापदण्ड प्रस्ताव गरेको छ। अब १० वर्षभन्दा कम उमेरका वा १३५ सेन्टिमिटरभन्दा कम उचाइका बालबालिकालाई अगाडि सिटमा राख्न पाइने छैन। यो नियमले सडक दुर्घटनामा… Nmkhabar डेस्क·अप्रिल २८, २०२६