राजनीति सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश जबराका निकटस्थको घरमा छापा मार्यो सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा केही नातेदारको घरमा छापा मारेको छ। यसअघि जबरालाई प्रहरीले पक्राउ गरी १२ घण्टा नियन्त्रणमा लिएर छाडेको थियो। NM Khabar डेस्क·२ घण्टा अघि