प्रदेश डीडीसीमा १२ करोड बढीको अनियमितता: विराटनगर आयोजना प्रमुख नवीन किशोर शर्मा पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले दुग्ध विकास संस्थान (डीडीसी) मा १२ करोड १३ लाखभन्दा बढीको अनियमितता पुष्टि गरेपछि विराटनगर दुग्ध वितरण आयोजनाका प्रमुख नवीन किशोर शर्मालाई ललितपुरबाट पक्राउ गरेको छ। Nmkhabar डेस्क·३५ मिनेट अघि