प्रदेश जनकपुरमा टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको मृत्यु, चालक नियन्त्रणमा जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारी चोकमा बिहीबार दिउँसो टिपरको ठक्करबाट २० वर्षीय नवीन चौधरीको घटनास्थलमै मृत्यु भएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·१ घण्टा अघि