राजनीति पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति रोक्काको तयारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको सम्पत्ति र बैंक खाता रोक्का गर्ने तयारी गरेको छ। अनुसन्धानका क्रममा उनका निकटस्थ व्यक्तिहरूको घरमा छापा मारिएको हो। Nmkhabar डेस्क·अक्टोबर ७, २०२६
राजनीति सम्पत्ति शुद्धीकरण विभागले पूर्वप्रधानन्यायाधीश जबराका निकटस्थको घरमा छापा मार्यो अक्टोबर ७, २०२६