मधेश महाकाली सिँचाइ नहर क्षेत्रमा २० किमी अतिक्रमण: सात दिनभित्र हटाउन अल्टिमेटम महाकाली सिँचाइ आयोजनाको पहिलो र दोस्रो चरणको मूल नहर क्षेत्रमा करिब २० किलोमिटर सडकमा अतिक्रमण भेटिएको छ। महाकाली सिँचाइ व्यवस्थापन कार्यालय कञ्चनपुरले सात दिनभित्र अतिक्रमण हटाउन अल्टिमेटम जारी गरेको छ। समयमा संरचना… Nmkhabar डेस्क·जुन ९, २०२६