प्रदेश पृथ्वी राजमार्गको मझिमटार खण्ड आज ३ घण्टा बन्द हुने धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिमटारस्थित पृथ्वी राजमार्ग २०८३ कात्तिक १६ गते सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तीन घण्टाका लागि बन्द हुने भएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि