विश्व चीनको सिजाङ भूकम्प: मृतक १६, घाइते ७६ पुगे चीनको सिजाङ स्वायत्त क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी ७६ जना घाइते भएका छन्। मृतकको संख्या १६ यथावत छ। Nmkhabar डेस्क·२ घण्टा अघि