अर्थतन्त्र नारायणघाट-बुटवल सडकमा ५ लाखभन्दा कममा थप दुई क्यानोपी ब्रिज, दुर्घटना घटाउने लक्ष्य नारायणघाट–बुटवल सडकखण्डमा रु पाँच लाखभन्दा कम लागतमा थप दुई ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिने भएको छ। यसले बाँदरका कारण हुने दुर्घटना घटाउन र वन्यजन्तुको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग पुग्नेछ। Sunita Rai·२ घण्टा अघि