राजनीति अर्थमन्त्री स्वर्णिम वाग्लेको ‘भारतविरोधी राष्ट्रवाद’ टिप्पणीमा एमालेको कडा प्रश्न अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको ‘नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोड्ने जमाना समाप्त भएको’ भन्ने टिप्पणीप्रति नेकपा एमाले प्रचार विभाग प्रमुख नीरज आचार्यले कडा प्रश्न उठाएका छन्। Nmkhabar डेस्क·२ घण्टा अघि