अर्थतन्त्र एनसेल घोटाला: १३ हजार करोडको वित्तीय अपराधमा उपेन्द्र महतोलाई नागरिकता छानबिन नगरी उन्मुक्ति एनसेलको १३ हजार करोडभन्दा बढीको वित्तीय अपराध प्रकरणमा गैर आवासीय नेपाली संघका अध्यक्ष उपेन्द्र महतोको नागरिकता छानबिन नगरी उन्मुक्ति दिइएको खुलासा भएको छ। छानबिन प्रतिवेदनको सिफारिस सीआइबीले बेवास्ता गरेको देखिन्छ। NM Khabar डेस्क·२ घण्टा अघि