प्रदेश पूर्वप्रधानमन्त्री झलनाथ खनाल ह्याम्स अस्पतालमा भर्ना, ओली भेट्न पुगे पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल मुटुमा समस्या देखिएपछि आइतबार ह्याम्स अस्पतालमा भर्ना भएका छन्। उनको स्वास्थ्य अवस्था बुझ्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्पताल पुगेका छन्। Nmkhabar डेस्क·६ दिन अघि
राजनीति प्रचण्डको घोषणा: जुनसुकै छानबिनका लागि तयार छु, विगतका निर्णयको जिम्मेवारी लिन्छु अप्रिल ११, २०२६