नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी एकता अपरिहार्य: प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्डले’ जनताको आफ्नै व्यवस्था पूर्ण रूपमा स्थापित हुन नसकेको बताउँदै नेपाली क्रान्तिलाई अगाडि बढाउन वामपन्थी तथा कम्युनिष्ट शक्तिहरूबीच एकता…