खेलकुद एसियन गेम्स छनोट: ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा जापानमा हुने एसियन गेम्स छनोटका लागि दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १४ सदस्यीय नेपाली क्रिकेट टोली घोषणा भएको छ। टोलीमा कुशल मल्ल, सन्दीप जोरा, लोकेश बम लगायत नयाँ खेलाडी समावेश छन्। छनोटमा शीर्ष चारमा… Nmkhabar डेस्क·मे २५, २०२६