राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै: गोर्खापत्रको स्मरण र सम्मान कार्यक्रम आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदैछ। नेपालको पहिलो अखबार 'गोर्खापत्र' साप्ताहिक १९५८ साल वैशाख २४ गते प्रकाशन भएको दिनको स्मरणमा २०७३ सालदेखि सरकारले हरेक वर्ष यो दिवस मनाउन सुरु गरेको हो। यस अवसरमा… Laxmi Bhattarai·मे ७, २०२६