अर्थ / वाणिज्य भन्सार कडाइले सुनौली नाकामा व्यवसाय चलायमान: नेपाली बजारमा किनमेल बढ्यो, राजस्व वृद्धि सीमावर्ती नाकामा भन्सार कडाइ गरिएपछि सुनौली क्षेत्रको नेपालतर्फका उद्योग–व्यवसाय चलायमान हुन थालेका छन्। व्यवसायीले यसलाई सकारात्मक भन्दै खुसी व्यक्त गरेका छन्। घरायसी प्रयोजन भन्दै भारतबाट रु १०० भन्दा बढीका सामान ल्याउँदा भन्सार… Nmkhabar डेस्क·मे ५, २०२६