राजनीति बाबुआमाको ठेगाना नभएकालाई नागरिकता: संविधान र कानुनले तोकेको सहज प्रक्रिया नेपालमा बाबुआमाको ठेगाना वा पहिचान नखुलेका व्यक्तिहरूले पनि वंशजको आधारमा सहजै नागरिकता प्राप्त गर्न सक्ने कानूनी प्रक्रिया रहेको छ। संविधान र कानुनले यस्तो व्यवस्था गरेका छन्। Nmkhabar डेस्क·३५ मिनेट अघि