गण्डकी हिमलुङ हिमपहिरो: थप ४ शव भेटिए, मृत्यु ११ पुग्यो मनाङको हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी थप चार जनाको शव भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। बेपत्ता १६ मध्ये पाँच जनाको खोजी जारी छ। Sanjay Karki·३ घण्टा अघि