प्रदेश लगानी बोर्डका पूर्व सीईओ सुशील भट्ट नेपाल राष्ट्र बैंक ऐन अन्तर्गत पक्राउ लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील भट्टलाई नेपाल राष्ट्र बैंक ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रहरी परिसर, काठमाडौँले ललितपुरबाट पक्राउ गरेको छ। उनीमाथि इनाम सापकोटासँगको कारोबारको सम्बन्धमा अनुसन्धान भइरहेको छ। NM Khabar डेस्क·२ घण्टा अघि