प्रविधि विज्ञान प्रविधि विकासका लागि दुई अध्यादेश जारी, ३ अर्ब खर्च गर्ने बाटो खुल्यो सरकारले विज्ञान प्रविधि विकासका लागि दुई अध्यादेश जारी गरेको छ। यसबाट अनुसन्धान र नवप्रवर्तनका लागि छुट्याइएको ३ अर्ब रुपैयाँ खर्च गर्ने बाटो खुलेको छ। अजित कुमार झा·२ घण्टा अघि