प्रदेश बारामा प्रहरीको गोली लागेका आदित्य पासवानको स्वास्थ्यमा सुधार, वीरगञ्जमा निःशुल्क उपचारपछि काठमाडौंमा थप उपचार जारी बाराको फेटा गाउँपालिकामा प्रहरीको गोली लागेर घाइते भएका १५ वर्षीय आदित्य पासवानको स्वास्थ्यमा सुधार आएको छ। वीरगञ्जमा निःशुल्क उपचारपछि उनलाई काठमाडौं ल्याइएको हो। Nmkhabar डेस्क·२ घण्टा अघि