अर्थ / वाणिज्य व्यवसायी शेखर गोल्छालाई सर्वोच्चमा उपस्थित गराउन आदेश: के हो प्रकरण? सर्वोच्च अदालतले व्यवसायी शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले यो आदेश जारी गरेको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको… Nmkhabar डेस्क·अप्रिल २८, २०२६