राजनीति प्रधानन्यायाधीश र न्यायाधीश विवाद: सर्वोच्चद्वारा निष्पक्ष छानबिनको माग, अनुसन्धानमा सहयोगको प्रतिबद्धता प्रधानन्यायाधीश र न्यायाधीश जोडिएको विवादमा सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट) ले निष्पक्ष छानबिनको माग गर्दै अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। Nmkhabar डेस्क·१० घण्टा अघि