प्रदेश जनकपुरधाममा झुटो आरोपमा पक्राउ परेका पत्रकार ध्रुव झा जनदबावपछि रिहा जनकपुरधाममा पसल तोडफोडको झुटो आरोपमा पक्राउ परेका पत्रकार तथा युट्युबर ध्रुव झा जनदबावपछि रिहा भएका छन्। यो रिहाइ स्वतन्त्र पत्रकारितामाथिको दमनविरुद्धको जीत हो। NM Khabar डेस्क·२ घण्टा अघि