राजनीति इनम सापकोटा मोबाइल प्रकरणमा सत्ताको चरम दुरुपयोग: पद्मा अर्याल प्रहरी अनुसन्धानमा रहेको इनम सापकोटाको मोबाइल प्रधानमन्त्रीको सल्लाहकारको निवासमा पुगेर म्यासेज डिलिट र स्क्यान गरिएको विषयमा नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले सत्ताको चरम दुरुपयोग भएको बताएकी छन्। Nmkhabar डेस्क·२ घण्टा अघि