प्रदेश सर्लाही जग्गा किर्ते प्रकरण: मालपोत प्रमुखसहित ६ जनाविरुद्ध अख्तियारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको जग्गा किर्ते प्रकरणमा मालपोत कार्यालयका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। Nmkhabar डेस्क·४७ मिनेट अघि