मधेश बाराको परवानीपुरमा बर्डफ्लुले ५० लाखको क्षति: कुखुरादेखि टर्कीसम्म नष्ट बाराको परवानीपुरस्थित राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रममा बर्डफ्लुको संक्रमणले करिब ५० लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ। चैतको अन्तिम साता देखिएको बर्डफ्लुका कारण अनुसन्धानका लागि पालिएका कुखुरा, टर्की, तित्रा, बट्टाईसहित आधा दर्जन प्रजातिका… Nmkhabar डेस्क·मे ९, २०२६