कोशीका तीन जिल्लामा बर्डफ्लू, ८५ हजारभन्दा बढी पंक्षी मरे
कोशी प्रदेशका तीन जिल्ला मोरङ, सुनसरी र झापामा बर्डफ्लू (एभियन इन्फ्लुएन्जा) भेटिएको छ। यस संक्रमणबाट करिब ८५ हजारभन्दा बढी पंक्षी मरेका छन्।