विश्व हिजाब नलगाई गीत गाएको आरोपमा इरानी गायिका परस्तु अहमदीसहित पाँच जनालाई ७४ कोर्रा इरानी गायिका परस्तु अहमदी र उनका ब्यान्डका चार सदस्यलाई हिजाब नलगाई सार्वजनिक प्रस्तुति दिएको आरोपमा नोभेम्बर २३, २०२६ मा ७४ कोर्रा हानिएको छ। Nmkhabar डेस्क·३४ मिनेट अघि