देशभर भारी वर्षाको सम्भावना, शिक्षा मन्त्रालयद्वारा विद्यालय बिदा र परीक्षा स्थगितको आग्रह
मनसुनी र पश्चिमी वायुको दोहोरो प्रभावले देशभर भारी वर्षाको सम्भावना बढेको छ। यसैबीच, शिक्षा मन्त्रालयले सम्भावित विपद्लाई मध्यनजर गर्दै विद्यालयहरूमा असोज ८ र ९ गते…
