प्रदेश मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे ३३ लाख घुससहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई सोमबार अपरान्ह ३३ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ। अख्तियारले घिमिरेका भाइ र उनकी श्रीमतीलाई पनि नियन्त्रणमा लिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि