पलाँताका तत्कालीन अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत र उपाध्यक्षसहित १० जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। फेल्केढुङ्गा लेखनवाडा सडक निर्माण योजनामा…
