खेलकुद एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा: पीसीबीद्वारा २५ हजार डलर माग नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुन एक दिन मात्र बाँकी रहँदा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पीसीबीले प्रतिखेलाडी २५ हजार अमेरिकी डलर मागेको दाबी गरिएको छ। Nmkhabar डेस्क·२ घण्टा अघि