बागमती सुकुम्बासी बस्तीसँगै भत्कियो पाथीभरा देवीको मन्दिर काठमाडौंको बल्खुस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउँदा बागमती किनारमा रहेको पाथीभरा देवीको मन्दिर पनि भत्काइएको छ। यस घटनाले स्थानीयवासीको विचल्ली मात्र होइन, उनीहरूको धार्मिक आस्थामाथि पनि प्रहार गरेको छ। अधिकारकर्मीहरूले मानवीय पक्षलाई ध्यान… Nmkhabar डेस्क·मे १, २०२६