अर्थतन्त्र तेस्रो मुलुकसँगको व्यापारमा सहजता: मधेशका व्यापारीलाई काण्डला र पारादीप बन्दरगाहको पहुँच प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतले नेपाललाई दुई नयाँ बन्दरगाह उपलब्ध गराउने घोषणा गरेको छ। यसले मधेशका व्यापारीलाई तेस्रो मुलुकसँगको व्यापारमा सहजता ल्याउनेछ। Nmkhabar डेस्क·१८ मिनेट अघि