पार्सलको बहानामा ठगी गर्ने सुजन लिम्बू पक्राउ: कसरी ठगियो पीडित?
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनलाइनमार्फत पार्सल र उपहार पठाउने बहानामा ठगी गर्ने सुजन लिम्बूलाई पक्राउ गरेको छ। टिकटकमा नक्कली प्रोफाइल बनाएर महिलाहरूलाई प्रलोभनमा पारी…