कोशी विराटनगरको पिपल चोकमा चोरी गर्न खोज्दा गेटमा अड्किएका युवकलाई प्रहरीले निकाल्यो विराटनगरको पिपल चोकस्थित एक घरको गेटमा चोरी गर्ने उद्देश्यले प्रवेश गर्न खोज्दा अड्किएका एक युवकलाई प्रहरीले उद्धार गरेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि