प्रविधि पीएचपी अब ‘डेड ल्याङ्ग्वेज’ बन्दै: समाधानविहीन नयाँ सुरक्षा कमजोरीले विश्वभरका वेबसाइट जोखिममा पीएचपी फाउन्डेसनले 'PHP2Shell' त्रुटिपछि समाधानविहीन नयाँ रिमोट कोड एक्जिक्युसन भल्नेराबिलिटी (CVE-2026-115560) पुष्टि गरेको छ। यसले विश्वका दुई तिहाइभन्दा बढी वेबसाइटलाई जोखिममा पारेको छ। Nmkhabar डेस्क·२ घण्टा अघि