कर्णाली दैलेखको मनघरमा १३ र १४ वर्षीया दिदीबहिनी जङ्गलमा मृत फेला, अनुसन्धान जारी दैलेखको भगवतीमाई गाउँपालिका–४, मनघरमा १३ र १४ वर्षीया दुई दिदीबहिनी जङ्गलमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। आइतबार राति घरबाट निस्किएका उनीहरू बिहान मृत भेटिएका हुन्। Nmkhabar डेस्क·२ घण्टा अघि