प्रदेश सरकारद्वारा विपद् व्यवस्थापन कानुनको पुनरावलोकन गर्ने निर्णय सरकारले विपद् व्यवस्थापन, पूर्वतयारी र पुनर्निर्माणलाई प्राथमिकता दिँदै विद्यमान कानुनको पुनरावलोकन गर्ने निर्णय गरेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको अध्यक्षतामा बसेको उच्चस्तरीय समिति बैठकले यो निर्णय गरेको हो।… Nmkhabar डेस्क·अगस्ट ३१, २०२६