प्रदेश रौतहटको पेटभर्वामा दुई सयभन्दा बढी गाईभैँसीसहित सोहरैया पर्व मनाइयो रौतहटको फतुवा विजयपुर नगरपालिका–६ पेटभर्वामा सोमबार दुई सयभन्दा बढी गाईभैँसीसहित सोहरैया पर्व मनाइएको छ। यो पर्वले स्थानीय संस्कृति र सामाजिक एकतालाई जीवन्त राखेको छ। Nmkhabar डेस्क·१ घण्टा अघि