विश्व टर्कीमा नेपालीको प्रतीकात्मक विरोध: नक्कली शव प्रदर्शन गर्दै जलवायु न्यायको माग टर्कीको अन्टालियामा जारी संयुक्त राष्ट्र जलवायु परिवर्तन सम्मेलन (COP31) मा नेपालीहरूले चारवटा नक्कली शव प्रदर्शन गर्दै जलवायु न्यायको माग गरेका छन्। उनीहरूले बाढी र जलवायु विपद्को मानवीय क्षति उजागर गर्न यस्तो प्रदर्शन… Nmkhabar डेस्क·३५ मिनेट अघि