प्रदेश रसुवामा बाढीले २३९ बेपत्ता: ३८ विद्यार्थी र २०१ अभिभावक सम्पर्कविहीन रसुवाको भोटेकोशी बाढीले ठूलो क्षति पुर्याएको छ। बाढीमा ३८ विद्यार्थी र २०१ अभिभावक बेपत्ता भएका छन्। सयौं बालबालिकाले अभिभावक गुमाएपछि शिक्षा र भविष्य अन्योलमा परेको छ। Nmkhabar डेस्क·सेप्टेम्बर २५, २०२६