राजनीति रास्वपा सचेतक प्रकाशचन्द्र परियारको माग: प्रहरीको ‘पुलिस स्टेट’ शैली बन्द गर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले पत्रकार पक्राउ गर्ने प्रहरीको शैलीलाई ‘पुलिस स्टेट’ उन्मुख भन्दै तत्काल बन्द गर्न माग गरेका छन्। उनले 'मिडिया धरपकड प्रकरण' को छानबिनका लागि सरकारसँग विशेष… Nmkhabar डेस्क·२ घण्टा अघि